IMG-LOGO

विश्वको लामो कार

 बुध, सावन २७, २०७८  ---

     विश्वको सबैभन्दा लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिईन्छ । उक्त कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् । यस कारको लम्बाई १०० मिटर रहेको छ कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् । विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको छ । उक्त कारलाई फेरी नयाँ रुप दिइने भएको छ । यो कार ९० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए । यो कार २६ वटा पांग्राको सहायताले चल्ने गर्दछ । कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड साथै  कारमा आधुनिक बिलासी सरसामानले सजीसजाउ  छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्