IMG-LOGO

३ लाखबाट १५ लाखको काम

 मंगल, सावन २६, २०७८  ---

पनौती-१२ कलाँती मूमिडांडा स्थित सिम्पानीका स्थानीयले सिंढी बाटो निर्माण गरेका छन् ।  प्रधानमन्त्री स्वराजगार कार्यक्रम अन्तर्गत रु तीन लाख र २ लाख जनश्रमदानमा निर्माण गरिएको सिंढीमार्ग ज्यादै आकर्षक छ । सिंढीको छेउमा रेलिङ्ग बार लगाउन नगरपालिकासंग अहिले स्थानीयवासीहरुले माग गरेका छन् । स्थानीयवासीको दावी छ हामीले ३ लाखा पाएर १५ लाखको काम गरेका छौ ।  २०० सिंढी चढेपछि इन्द्रदेवीको मन्दिरमा पुग्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकका लागि सिम्पानी गाँउ धेरै रमणीय र आकर्षक छ, झन सिंढी बनेपछि त्यहाँको जन जीवन चलायमान भएको छ  ।  

                            शब्द र तस्बिरः  गोपाल बैद्य)

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्