IMG-LOGO

चीनले देश घेर्ने चक्रपथ बनाउदैं

 मंगल, भदौ ९, २०८३  -

    सुन्दै अचम्म लाग्ने खबर छ । चीनले आफ्नो देशका सीमावर्ती क्षेत्र घेर्ने २५ हजार किलोमिटर लामो ‘राष्ट्रिय रिङ रोड’ बनाउँदैछ । यो रोडले भियतनाम, लाओस, म्यानमार, भारत, भुटान, नेपाल, पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान, कजाकिस्तान, मगोंलिया, ताजिकिस्तान र रुससँगका चिनियाँ सीमाको नजिकबाट यात्रा गर्नेछ । यो रोड बनेपछि चीन विश्वकै नमुना देश बन्नेछ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्