IMG-LOGO

पूर्व अध्यक्ष पौडेललाई पितृशोक

 मंगल, सावन २६, २०७८  ---

 

     नेपाल पत्रकार महासंघ काभेका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला पार्टी प्रबक्ता महेश पौडेललाई पितृशोक परेको छ ।  १९९९ साल भदौमा पनौती- ११ बल्थलीमा जन्मनु भएका उहाँका पिता मित्रप्रसाद पौडेल बिगत दश बर्ष देखि दमको रोगी हुनुहुन्थ्यो । साउन २१ गते बिहान आफ्नै निवासमा देहत्याग गर्नु भएका बुवाप्रती  काभ्रे टाइम्स परिवार भावपुणर् श्रद्धाञ्जली अर्पण गर्दछ  । काभ्रे टाइम्स र रेडियो एबिसीका शुभचिन्तक महेश पौडेल र दिनेश पौडेलको परिवार प्रति समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्