IMG-LOGO

पाँचखाल नगरको बजेट ९६ करोड ६१ लाख

 मंगल, असार १६, २०८३  -

    पाँचखाल नगरपालिकाले नीति कार्यक्रम र बजेट ल्याएको छ । कार्यवहाक नगरप्रमुख सूर्यमाया दनुवारले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर प्रवक्त संजय तामाङले बजेट प्रस्तुत गर्नुभयो । आ.व. २०८३/०८४ को ९६ करोड ६१ लाख ९० हजार बराबरको बजेट पारीत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले स्थानीय सरकार ऐन २०७४ अनुसार नीति कार्यक्रम बजेट पास गरीएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्