IMG-LOGO

शैक्षिक समाग्री वितरण

 मंगल, असार १६, २०८३  -

    बिन्धवासनी बचत तथा ऋण सहकारी सस्था लि को आयोजनामा बेथानचोक ४ चलाल स्थित श्री गणेश आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो ।  बिन्धवासिनीका उपाध्यक्ष एवं शिक्षा तथा तालिम उपसमिति संयोजक रामहरी शर्मा तिमल्सिना, वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, विद्यालयका प्रधानाध्यापक भुवन बहादुर कार्की, ढुङखर्क सेवा कार्यालयका सयोजक गणेश प्रसाद तिम्सिना लगायतले विद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेसनरी वितरण गर्नु भएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर लामा, सस्थाका शिक्षा उप समिती सदस्य केदार बहादुर क्षेत्री, वरिष्ठ अधिकृत सुदर्शन घिमिरे, कार्यालय ब्यबस्थापक अनिल पहरी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सयोजन सेवा कार्यालय ब्यबस्थापन उप समितिका सदस्य मोहनकृष्ण तिमल्सिनाले जानकारी गराउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्