भौतिक पुर्वाधार मन्त्री सुमित लम्साल समयमा काम नसक्ने ठेकेदारको ‘खुट्टा भाँच्न पर्छ’ भनेका छन् । सोमबार उनको यो भनाइ सामाजिक संजालमा भाइरल भयो । मन्त्री जस्तो व्यक्तित्वको यो भनाइ आउँदा सचेत बुद्धिजीवी आश्चर्य चकित भए ।
काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, केही फरक पर्दैन ‘देश बनाउने मन्त्री’ हान्ने, ठोक्ने, गोद्ने कुरा गर्छन् । जिस्कनेको पनि हद हुन्छ यार, खुट्टा भाँचेर देश बन्छ भने आजै देखि कति जनाका खुट्टा भाँच्ने हो भाँचौ । गाउँ देखि शहर सम्म यो अभियान चलाआंै ।
