IMG-LOGO

भूमि आयोग ब्युँतियो

 मंगल, सावन २६, २०७८  ---

     भूमि आयोग ब्युँतिएको छ । सर्वोच्च अदालतले आयोग विघटन गर्ने सरकारको निणर्यविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरी यथास्थितिमा कायम राख्न भनेको हो ।न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले १ भदौका लागि पेशी तोकी दुवै पक्षलाई छलफलमा उपस्थित हुन समेत भनेको छ ।

     १ भदौसम्म विघटित भूमि सम्बन्धी समस्या समाधान आयोगको काम कारबाही सम्बन्धी अभिलेल अन्यथा परिवर्तन या रुपान्तरण नगरी यथास्थितिमा कायम राख्न समेत अन्तरिम आदेशमा भनिएको छ । सरकारले भूमि आयोग बिघटन गर्ने निणर्य गरेपछि त्यसविरुद्ध अध्यक्ष देवीप्रसाद ज्ञवालीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्