IMG-LOGO

बनेपा नगरले जेष्ठ नागरिकलाई सम्मान गर्‍यो

 मंगल, सावन १९, २०७८  ---

 

      जेष्ठ नागरिकको सम्मान सभ्यताको पहिचान भन्ने नाराका साथ बनेपा नगरपालिकाले नगरभित्रका ८८ देखि ९० उमेर समुहका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आइतबार एक सम्मान कार्यक्रम आयोजना गरियो । नगरप्रमुख लक्ष्मी नर सिंह बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख  रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, महिला बालबालिका शाखा अधिकृत विजया सुबेदी, महिला निरीक्षक निर्मला कार्की, वडाका  जनप्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । नगर भित्रका ६८ जना नागरिकहरुको सम्मान गरिएको बनेपा नगरपालिकाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्