२०७७ श्रावण २८, पिपल चौर, नमोबुद्धनगरपालिका वडा नं २ मा रोटरीक्लवअफ धुलिखेलको प्रायोजनमारोटरीको भङ्गिनि संस्था रोटरी सामुदायिकसंघ पिपल चौर निवासी सुश्री सविनाश्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको छ। रोटरी डिष्ट्रक ३२९२ नेपाल भुटानकारो ट री सामु द ायिकसं घ (च्ऋऋऋयmmष्ततभभ अजबष्च) समितिकासभापति रोटरीयन आशोक कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा र नमोबुद्धनगरपालिका वडा नं २ का वडा अध्यक्षसन्जिव ढकाल ज्यू तथा रोटरीयन सुशिलकुमार ब्याञ्जु श्रेष्ठ ज्यूको बिशेषआतिथ्यमा च्ऋऋ एष्उबअिजबगच लाइरोटरी इन्टे्नेशनलबाट प्राप्त स्वीकृतिकाप्रमाणपत्र श्री सुशिल कुमार ब्यान्जज्यूले च्ऋऋ एष्उबअिजबगच काअध्यक्ष सु श्र ी सविना श्रे ष् ठलाइहस्तान्तरण गरि रोटरी सामुदायिकसंघको विधिवत रुपमा घोषण गरिएकाथियो भने संस्थाका अध्यक्ष लगायत सबसदस्यहरुलाई सपथ खुवाई सदस्यताकाप्रमाणपत्र वितरण गरिएको थियो । ।पिपलचौरमा यस अघि पनि रोटरीबाटशिक्षा, स्वास्थ्य, कृषितथा वातावणरकाक्षेत्रमा समेत कार्यक्रमहरुमा रोटरीलसघाउदै आइरहेको छ । रोटरी सामुदायिकसंघले समुदायको हितमा रहि समुदायकाआवश्यकता अनु स ार रो ट रीलअघिसारेको मानवीय सेवाकार्यलाई अघिबढन दत्तचित भै कामगर्ने प्रतिबद्धताअध्यक्ष सविना श्रेष्ठले समारोहमाउपस्थित सबैमा जाहेर गरिन । उक्तपदस्थापना समारोहमा रोटरी क्लबकापदाधिकारी, विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष, प्र ध ानाध्यापकलगायत संघका सदस्यहरुसल्लाहकारहरुको उपस्थिति रहेकाथियो ।
