IMG-LOGO

बालबालिकाका लागि मकरको कथा

 मंगल, सावन १९, २०७८  ---

साहित्यकार सूर्यप्रसाद लाकोजू क्रियाशीलताको हिसाबले एउटा ‘पूणर्कालीन साहित्यिक कार्यकर्ता’ हुन् । साहित्य सिर्जना मात्र होइन अनुसन्धान तथा साहित्यिक पत्रकारितामार्फत् नेपाली साहित्यको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका लाकोजू पछिल्लो समयमा मूलतः कवितामा बढी केन्द्रित  रहेका छन् । गद्य कविताका साथै गीतिकविता, मुक्तक र हाइकुका पुस्तकहरु समेत प्रकाशित गरिसकेका लाकोजू बालसाहित्यमा पनि निकै जमेका छन् । उनका बालिसाहित्यका पुस्तक पनि आधा दर्जन भन्दा बढी प्रकाशन भएका छन । हालै उनको मकरको कथा र त्यस्को अंग्रेजी अनुवाद क्तयचथ या ःबपबच निस्किएको छ । बालबालिकाको लागि लक्षित गरी लेखिएको यो पुस्तक मकर वर्षको सन्दर्भमा प्राशित भएको हो । पुस्तक रंङ्गिन चित्रले सजिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्