लायन्स क्लव अफ पनौती तथा लियाक्लव अफ पनौतीद्वारा पनौती आसपासमेडिकल मास्क वितरण तथा मास्कलगाउने तरीकाका वारेका जनचेतनाकार्यक्रम सम्पन्न भएको छ । देशमा तथाजिल्लामा नै वढ्दै आएको कोभिड १९रोकथाममा यो जनचेतनाले केहि हद सम्मभएपनि महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रमसंयोजक तथा लायन्स क्लव अफ पनौतीतथा लियो क्लव अफ पनौतीका अध्यक्षद्वय लायन अरुण कर्मचार्य तथा लियासुजेन्द्र पसछेंले बताउनुभयो । कार्यक्रममाकरीव ५०० जनालाई मास्क वितरणगरीएको थियो ।
