IMG-LOGO

महाभारत गापा–४, घर र गोठमा आगलागी

 मंगल, फागुन १९, २०८२  --

     महाभारत गाउककंपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाडामा अचानक आगोलागी हुँदा घर र गोठ जलेर खरानी भएको छ । उक्त क्षत्रको सन बहादुर मगरको घरबाट सल्केको आगोले रन बहादुर मगर र मन माया मगरको गरी ३ घर र २ गोठ जलेर नष्ट भएको कुरा भहाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । १३ बाख्रा, १ भैंसी, ४० कुखुरा जलेर नष्ट भएको छ । घरमा रहेको अन्न तथा लत्ता कपडा लगायत धनमालको पूर्ण क्षती भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्