IMG-LOGO

प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा कस्ले कति अंक पाए ?

 मंगल, फागुन ५, २०८२  --

 

               राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मुल्याङ्कन सार्वजनिक भएको छ । विभिन्न १७ सुचकका आधारमा कार्यसम्पादन मुल्याङ्कन गरिएको हो । उक्त मुल्याङ्कनमा धुलिखेल नगरपालिका काभ्रेमा पहिलो भएको छ ः

               त्यसैगरी स्थानीय तहमा धुलिखेल नगरपालिकाले ७५.९८, पनौती नगरपालिकाले ७३.९१, महाभारत गाउँपालिकाले ७१.२६, बनेपा नगरपालिकाले ६९.३७, मण्डनदेउपुर नगरपालिकाले ६६.९६, चौरीदेउराली गाउँपालिका ६५.४८, भुम्लु गाउँपालिकाले ६५.००, पाँचखाल नगरपालिकाले ६४.६५, नमोबुद्ध नगरपालिकाले ६०.०३, रोशी गाउँपालिकाले ५७.१६, तेमाल गाउँपालिकाले ५४.२६, खानीखोला गाउँपालिकाले ४५.९० र बेथान्चोक गाउँपालिकाले ४४.९२ अंक प्राप्त गरी अन्तिम भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्