IMG-LOGO

तिमल्सिना समाज बेथानचोकले चन्द्रमणी परिवारको वंशवली विमोचन

 सोम, पौष २८, २०८२  --

               तिमल्सिना समाज बेथानचोक (ढुङ्खर्क) ले चन्द्रमणि परिवारको बंशावली पुस्तक विमोचन तथा वितरणका साथै जेष्ठ नागरीक सम्मान कार्यक्रम शनिवार महादेवस्थान मन्दिर परिसरमा सम्पन्न गरेको छ । तिमल्सिना समाज बेथानचोकका जेष्ठ सदस्य इन्द्रछाया तिमल्सिना (९६ बर्ष) को प्रमुख आतिथ्यता एवं रामेश्वर तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सचिव डम्वर बहादुर तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष नारायण प्रसाद तिमल्सिनाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा ३०० जना भन्दा वढी तिमल्सिना बन्धुहरूको उपस्थिति रहेको थियो । बन्धु समाजको इतिहास कुलको अभिलेखिकरण समावेस गरेको कुरा नारायण तिमल्सिनाले गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्