ध्यानकुटी विहार संरक्षण समितिका कार्य समिति सदस्य विष्णुप्रसाद मानन्धरको असामयिक निधन भएकोमा संरक्षण समितिको आयोजनमा शनिबार उहाँको गुणानुस्मरण कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा दीप प्रज्वलन, बुद्ध पुजा, ज्ञानमाला भजन पञ्चान उहाँले आप्mनो जीवन कालमा ध्यानकुटी विहार स्थापना एवं काभ्रे जिल्लामा बुद्ध साशन, आप्mनो जिवन कालमा गर्नुभएको योगदान बारे समितिका अध्यक्ष राहुल महास्थाविर, सूर्यभक्त श्रेष्ठ, बुद्धभक्त रंजित र सुवर्णराज शाक्यले बोल्नुभएको कार्यक्रममा उहाँका सुगति निर्वाणलाभको कामना सहित पुण्यानुमोदन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
