IMG-LOGO

पतंजली काभ्रेवाट न्यानो कपडा वितरण

 मंगल, पौष २२, २०८२  --

 

       पतंजलि योग समिती काभ्रेले सिन्धु वहिरा आधारभुत विद्यालय सिन्धुपालचोक वाहविसेमा अघ्यन्रत बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पतंजलि योग समिती बागमती प्रदेश प्रमुख  ग्रुवेन तोैजलेको नेतूत्वमा भएको पतंजलिका जिल्ला पदाधिकारीहरुको तोलि विद्यालयको प्राङ्गगणमा पुगि विद्यार्थीहरुलाई न्यानो कपडा हस्तातरण गरिएको थियो । सो अवसरमा आयोजित कार्यक्रममा वाहविस नगरपालिकाका प्रमुख बालकुष्ण वस्नेत, पंतजलि योग समिती वागमती प्रदेश प्रमुख ग्रुवेन तोैजले, सोहि विद्यालयका प्रद्यानाध्पक लगायतले मन्तवय राखिएको कार्यक्रममा पतंजलि योग समिती वागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ काभ्रे जिल्लाका का. वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठ नि. व. अध्यक्ष हरिशरण श्रेष्ठ महामन्त्री श्याम कुमार श्रेष्ठ संगठन मन्त्री कान्छा कुमार श्रेष्ठ कोषाध्यक्ष शुन्दर प्रसाद कर्णजित पतंजलि योग समिती महिला समिती सिन्धुपाल्चोकका अध्यक्ष कविता रावत लगाएतका स्थानिय गण्यमान्य व्यक्तीहरुको उपस्तिथि रहेका ेसन्चार प्रभारी मिलन भतm श्रेष्ठले वताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्