IMG-LOGO

संचारकर्मी गौतम सम्मानित

 मंगल, पौष १५, २०८२  --

     कोशीपारी अनलाइनका प्रकाशक सम्पादक समेत रहेका युवा पत्रकार अरविन्द्र गौतम सम्मानित हुनुभएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारणसभामा उहाँलाई नगद र सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो । भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमले सहकारी क्षेत्रको प्रवद्धिन, विकास, विस्तार तथा सुदृढीकरणमा पत्रकारितामार्फत् निरन्तर योगदान पुर्‍याउँदै आएको भन्दै सम्मान गरिएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्