IMG-LOGO

नेपाल अबुद्ध रोग निवारण काभ्रेको २८ औं सभा

 मंगल, पौष ८, २०८२  --

     नेपाल अबुद्ध रोग निवारण संस्था काभ्रे शाखाको २८ औं साधारण सभा काभ्रे शाखाका सभापति नेपाल सुधार भैलको अदक्ष्यमा सम्पन्न भयो । उक्त कायक्रमका प्रमुख अतिथ्थी सस्थाका संस्थापक सदस्य शेखर राज सत्यालले पानसमा दिप प्रज्वलन गरी शुभारम गरियो । उक्त क्राय क्रममा । श्रीमती अमला देवी मानन्धरबाट सचिबको प्रतिवेदन’ कोषाध्यक्ष कृष्णा गोपाल तौजलेबाट आर्थिक प्रतिबेदन पेश गरियो । हर्ष नारायण कमाचार्यबाट स्वागत मन्तब्य । विजय राम कर्माचार्य, शिब कर्णजीत, डा. अन्जेला बस्नेत, केन्दिय सदस्य कृष्णा प्यारी नकर्मीबाट शुभकामना मन्तव्य, सस्थाका सभापतिबाट सभा विर्सजन तथा धन्यवाद ज्ञापन गरियो । उक्त सभा सस्थाका सदस्य बुध मानन्धरवाट सभा सन्चालन गरियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्