IMG-LOGO

राप्रपा काभ्रेले उम्मेदवार छनोट ग¥यो

 मंगल, पौष ८, २०८२  --

          राष्ट्रिय प्रजातन्त्र पार्टी छनौट गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, काभ्रेको अध्यक्ष सहदेव भण्डारीको सभापतित्वमा सम्पन्न बैठकमा पार्टीका सहमहामन्त्री उदयसिंह मुस्याजु हुनुहुन्थ्यो । काभ्रले चुनावकालागि उम्मेदवार बैठकबाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ प्रत्यक्ष उम्मेदवारका रूपमा उम्मेदवार नवराज सत्याल, दिलकुमार लामा, लाल बहादुर लामा, जित बहादुर कुवर र समानुपातिक तर्फ गिता शाहि, पुर्ण बहादुर बिस्वकर्मा, केदार रसाद आचार्य रहनुभएको छ । त्यसैगरी क्षेत्र नं.  २ तर्फ प्रत्यक्ष उम्मेदवारका रूपमा रन्जिब श्रेष्ठ, बिनोद पौड्याल, पुन्य प्रसाद रिमाल, भिमसेन घिमिरे, यसु आलेमगर र समानुपातिक तर्फ श्रीकृष्ण श्रेष्ठ, दीपा श्रेष्ठ, हिरा बजगाइ, रुपा बिस्ट, शिब लामा, कपिन्द्र देउजा, दामोदर थापा छनौट हुनुभएको हो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्