IMG-LOGO

गुरुकुल बेलर क्याम्पसको १२ औं बार्षिकोत्सब मनायो

 मंगल, पौष १, २०८२  --

 

     गुरुकुल बेलर क्याम्पसको १२ औं बार्षिकोत्सब कार्यक्रममा नव–आगन्तुक विद्यार्थीहरुलाई स्वागत एवं कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बिदाई गरिएको छ । क्याम्पसका अध्यक्ष भोला थापाको सभापतित्वमा सप्पन्न कार्यक्रममा बिरबहादुर थापा हुनुहुन्थ्यो । एकेडेमीक निर्देशक डाक्टर अनुप जङ्ग थापा, कर्यकारी निर्देशक इन्दु थापाले नवआगन्तुक विद्यार्थीहरुलाई टिका लगाई स्वागत गर्नुभयो । क्याम्पस प्रमुख भगिरथ अधिकारीले शैक्षिक प्रगति र आगामी वर्षको योजना प्रस्तुत गर्नुभएको थियो । बिबिएस उत्तीर्ण विद्यार्थिहरुलाई विदाइ गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्