IMG-LOGO

इलाका प्रहरी बनेपालाई फर्निचर सहयोग

 मंगल, मंसिर २४, २०८२  --

 

     जेन–जी आन्दोलनको क्रममा ध्वस्त बनाइएको ईलाका प्रहरी कार्यालयको प्रहरी प्रमुख कक्षमा फर्निचर सेटअप गर्न बनेपा ब्वाईज क्लब (विविसी) र मातृ संस्था टीम विविसीले सहयोग गरेको छ । सेवा फर्निचर उद्योग बनेपाका प्रोपाईटर मणि कुमार तुम्रोक एवं क्लबका पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग प्रदान गरेको बिबिसी क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । एल टाइप कतबलमबचम साइजको अफिस टेबुल १ थान, ११ सिटर कर्नर सोफा सेट १ थान, सोकेश दराज १ थान, टी टेबुल २ थान र ७२ इन्चि बेच्न ६ थान सहयोग गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्