IMG-LOGO

प्याब्सन बनेपाको तालिम सम्पन्न

 मंगल, मंसिर २४, २०८२  --

 

     धुलिखेल – एब्द्यक्इल् द्यबलभउब को आयोजनामा ‘इलभ–म्बथ त्चबष्लष्लन कभककष्यल ायच अयmउगतभच कअष्भलअभ तभबअजभचक’ शीर्षकको एकदिने तालिम आज धुलिखेलस्थित होटेल हिमालयन हाउस रिजोर्ट सम्पन्न भएको छ । मंसिर २० गते आयोजित तालिमको सभापतित्व महेन्द्र बिष्टले गर्नु भयो भने कार्यक्रममा प्याब्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । तालिममा कम्प्युटर विषयको पाठ्यक्रम, आन्तरिक मूल्यांकनको प्रभावकारी कार्यान्वयन तथा सिकाइ–सिकाइको गुणस्तर वृद्धि सम्बन्धी विषयमा विस्तृत रूपमा छलफल तथा प्रस्तुति गरिएको सभापति महेन्द्र बिष्ट जानकारी दिइए । कार्यक्रमलाई प्भ्म्ऋ एखत। ीतम। ले कार्यक्रमलाई सहयोग गरेको थियो । क्षेत्रका विभिन्न विद्यालयका कम्प्युटर शिक्षक तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजक एब्द्यक्इल् द्यबलभउब ले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्