IMG-LOGO

भुटानमा हुने युथ एक्सचेन्ज प्रोग्रामको लागि बेलरकी निकी चयन

 मंगल, मंसिर २४, २०८२  --

     बेलर इन्टरनेशनल एकेडेमी बनेपाले विद्यालय स्तरीय राष्ट्रिय सेवा दल तथा बनेपा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई आइतबार सम्मान गरेको छ । राष्ट्रिय सेवा दल (एनसिसी) एड्भान्स तालिममा उत्कृष्ट हुनुहुने निकि श्रेष्ठ र जुनियर तालिममा उत्कृष्ट प्रविसा श्रेष्ठलाई सम्मान गरिएको थियोे । उक्त तालीमले विद्यार्थिको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित राख्न मद्दत पुर्याउदछ । जुनियर  डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनमा +२ का विद्यार्थीलाई सहभागी गराइने गरिन्छ । बेलर स्कुलका उत्कृष्ट खेलाडी विद्यार्थीहरु लाई विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भोला थापा र प्रिन्सिपल ईन्दु थापाले सम्मान गर्नुभएको थियोे । भुटानमा हुने थ्यगतज भ्हअजबलनभ एचयनचबm बेलरबाट निकी श्रेष्ठ चयन हुनुभएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्