IMG-LOGO

वन–डे साइन्स एण्ड टेक्नोलोजी तालिम

 मंगल, मंसिर १०, २०८२  --

    धुलिखेल — एब्द्यक्इल् द्यबलभउब को आयोजनामा ‘इलभ–म्बथ त्चबष्लष्लन यल ऋगचचष्अगगिm ७ क्ष्लतभचलब िब्ककभककmभलत या क्अष्भलअभ बलम त्भअजलययिनथ’ शीर्षकको एकदिने तालिम आज धुलिखेलस्थित होटेल सारथिमा सम्पन्न भएको छ । मंसिर ६ गते आयोजित तालिमको सभापतित्व महेन्द्र बिष्टले गर्नु भयो भने कार्यक्रममा केन्द्रीय प्याब्सन नेपालका उपमहासचिव भिमसेन केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । तालिममा विज्ञान तथा प्रविधि विषयको पाठ्यक्रम, आन्तरिक मूल्यांकनको प्रभावकारी कार्यान्वयन तथा सिकाइ–सिकाइको गुणस्तर वृद्धि सम्बन्धी विषयमा विस्तृत रूपमा छलफल तथा प्रस्तुति गरिएको सभापति महेन्द्र बिष्ट जानकारी दिइए । कार्यक्रमलाई न्यमिभल द्यययपक एखत। ीतम। ले क्गउउयचतभम दथ प्रदान गरेको थियो । क्षेत्रका विभिन्न विद्यालयका विज्ञान शिक्षक तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजक प्याब्सन काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्