चर्चित लोक गायक मदन बिष्टको सवरमा माया लाईदेउन गित युट्युब च्यानलबाट गत साता सार्बजनिक भएको हो । माया लाइदेउन बोलको गीतको शब्द रचना स्वास्थ्य सेवी समेत रहेका बनेपापाली सत्यस्वर मकै श्रेष्ठको रहेकोे छ । सङ्गीत दिनेहरुमा मदन बिष्ट, योजना खड्गी एरेन्ज सन्तोष प्रगाढले गर्नु भएको छ । गीतको म्युजिक भिडियोमा सन्तोषी पराजुली, कुलध्वज तामङ सत्यस्वर मकै लगायतले अभिनय गर्नु भएको छ । उक्त गीतको निर्देशन भने दिपक तामाङले गर्नु भएको छ ।
