धुलिखेल नगरपालिका वडा नं १२ एक्लेखेत स्थित रोशी खोलाको भिरमा जिल्ला काभ्रे पनौती न.पा. १० बल्थलीबाट नमोबुद्ध तर्फ घुम्न जाने क्रममा ीथ्ल्म्इल् भ्च्क्ष्ऋ नाम गरेका क्यानेडाली नागरिक रोशी खोलाको भिरमा लडी सोही भिरमा अड्किएको अवस्थामा स्थानियले देखि खबर गर्ना साथ उक्त स्थानमा प्रहरी चौंकी श्यामपाटीको टोलीले र काभ्रेबाट प्र.स.नि. बिनय मण्डलको कमाण्डमा टोली खटी गई स्थानीय व्यक्तिहरुको सहयोगमा उद्धार गरिएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।
