IMG-LOGO

श्वेत गणेशको १९ औं सभा

 मंगल, मंसिर ३, २०८२  --

 

      बनेपा–८ मा रहेको श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा सहकारी नियमन प्राधिकरणले तोकेको मापदण्डअनुसार सम्पन्न गरेको छ । २६ लाख ७५ हजार ७ सय शेयर पूँजी रहेको कुल पूँजी, १ करोड ६१ लाख ७५ हजार ७ सय ५८ र ऋण लागनी १ करोड ८ लाख ४ हजार १ सय ९० रहेको छ । संस्थाका सचिव महेन्द्र विस्टले कार्य योजना र कोषाध्यक्ष अर्जुन थापाले ०८१÷०८२ को लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष त्रिरत्न मानन्धरको सभापतित्वमा सम्पन्न भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्