IMG-LOGO

तिहारमा बनेपा म्यूजीक नाइट सिजन फो कार्यक्रम

 मंगल, कार्तिक १२, २०८२  --

लायन्स क्लब अफ बनेपा सिटीको सहयोग तथा बनेपा सिटी लियो क्लबको आयोजनामा बनेपा म्युजिक नाइट सिजन फो कार्यक्रम सप्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले बिरुवामा पानी राखेर उद्द्घाटन गर्नु भएको हो । बनेपा नगरपालिका–७ का अध्यक्ष हिटलर शाक्य, लायन्स क्लब बनेपा सिटी अध्यक्ष रमेश श्रेष्ठ, रेडियो एबिसीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको आतिथ्यता रहेको थियोे । लियो क्लब बनेपा सिटी अध्यक्ष कृजन श्रेष्ठको सभापतित्वमा सप्पन्न भयो । तिहार नेपाल सम्बत ११४६ न्हुढया भिन्तुना र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिनुका साथै बनेपाका युवा पङ्तीले सांगितिक प्रेमीहरुले गीत प्रस्तुत गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्