IMG-LOGO

सिद्धार्थ स्कुलको नृत्य तथा शुभकामना आदानप्रदान

 बुध, कार्तिक १३, २०८२  --

 

सिद्धार्थ स्कुल बनेपाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भयो ।कार्यक्रममा प्रिन्सिपल गुन्जप्रसाद लुइँटेलले स्वागत मन्तव्य राख्नुभयो । सहायक प्रिन्सिपल सुधिर न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा रेडियो एबीसिका अध्यक्ष रमेश प्रसाद न्यौपाने शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्