IMG-LOGO

शुलभको खृुद मुनाफा ६५ लाख ६८ हजार

 मंगल, असोज ७, २०८२  --

 

बनेपा÷ शुलभ बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भैलले सदस्यहरुको सर्वोत्तम हितमा कार्य गरी उद्यमी व्यवसायी बनाउने तिर ध्यान केन्द्रीत गरेको बताउनु भयो ।

सभामा संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिबेदन संस्थाका सचिब होम प्रसाद तिमल्सिनाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठले र लेखा प्रतिबेदन संयोजक आरती श्रेष्ठले सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल शेयर पुंजी ५ करोड १४ लाख, बचत ५१ करोड ८० लाख, ऋण लगानी ५८ करोड ८५ लाख, जगेडा कोष ५ करोड ४८ लाख, खुद नाफा ६५ लाख ६८ हजार रहेको जनाएको छ । संस्थाका प्रबन्धक रमेश श्रेष्ठले संस्थाले नीति विधि पद्धती अनुरुप कार्य गरी सदस्यहरुको वृहतर हित गरेको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्