IMG-LOGO

बिन्धवासिनीको ५ अर्ब ३७ करोड ७८ लाख कारोबार

 मंगल, असोज ७, २०८२  --

 

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको ३२ औ साधारण सभा अन्तरगत बनेपा सेवा केन्द्रको आज बनेपा पार्टी भेन्युमा प्रारम्भ भएको छ । कुल ५९ हजार १ सय ४० शेयर सदस्य छन् । त्यस्तै गरि बनेपामा करिब १३ हजार शेयर सदस्य रहेका छन् । ५७ करोड ७८ लाख १२ हजार शेयर पुजी रहेको संस्थाले ५ अर्ब ३७ करोड ७ लाख ४ हजार ५ सय २१ कारोबार गरेको कुरा संथाका बिभागीय प्रमुख मित्र प्रसाद दाहालले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्