IMG-LOGO

जनकल्याण गुठीले पितृउत्सव श्राद्ध कर्म बारे बहस

 मंगल, भदौ २४, २०८२  --


    जनकल्याण सामाजिक गुठी बनेपा–७ को आयोजनामा वैदिक सनातन परम्परामा पितृउत्सव श्राद्ध कर्मका विषयमा प्रवचन तथा अन्तरकृयात्मक छलफल कार्यक्रम शनिबार गूठी भवनको सभाहलमा सम्पन्न भएको छ । श्राद्ध बिज्ञ कोषराज न्यौपानेको प्रमुख आतिथ्यता एवं गूठीका अध्यक्ष नीर प्रसाद घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले श्राद्ध बिधिमा भइरहेको गलत काम, सुधार गर्नुपर्ने पक्ष र यसको महत्त्वका बारेमा जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्