जापानको विभिन्न विश्वविद्यालय तथा क्याम्पसमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि लिने जे कजयचत परीक्षा आज एबिएम स्कुलमा सम्पन्न भएको छ । उक्त परीक्षामा काभ्रे काठमाडौँ ललितपुर भक्तपुर का विभिन्न भाषा केन्द्र तथा शैक्षिक परामर्श केन्द्रमा भाषा अध्ययन गरेका १४७ जना विद्यार्थी सहभागीता रहेको थियो । सो परीक्षामा जापानिज भाषा व्याकरण जापानिज अगतिगचभ र सुनाई सीप सम्बन्धी परीक्षा लिएको थियो । भने उक्त परीक्षाको परीक्षाफल १ हप्ताभित्र नै प्रकाशित हुने जानकारी उक्त जे शर्ट परीक्षा प्रमुखले जानकारी दिनुभयो यो परीक्षा प्रत्येक दुई दुई महिनामा नेपालबाट जापानमा अध्ययन तथा रोजगारीमा जाने विद्यार्थीहरूका लागि लिने गरिएको छ भने परीक्षाको लागि महिनौदेखि तयारी गरेका विद्यार्थीहरु सहभागी हुने गरेका छन् ।
