काभ्रे जिल्लाको बामपंथी आन्दोलनमा अथक योगदान पुर्याउनु हुने कम्युनिस्ट नेता माणिक लामाको शुक्रबार बिहान निधन भएको दुःखद खबर छ । नेकपा चौमबाट आफ्नो राजनीतिक थालनी गरेका नेता लामा महिला नेतृ नविना लामाका पिता हुन । काभ्रे टाइम्स नेता लामाप्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
