IMG-LOGO

गंगा सोनाम बनिन नेपाल आइडल

 मंगल, भदौ १७, २०८२  --


    नेपाल आइडल सिजन–६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन् । आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् । सिन्धुपाल्चोककी चेली आइडल विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए । त्यस्तै फस्ट रनरअप सिक्किमकी बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन् ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्