IMG-LOGO

काभ्रे प्याब्सनको विरोध

 मंगल, भदौ १०, २०८२  --

 

     त्यसैगरी आइतबार प्याब्सन काभ्रेले काभ्रेका स्थानीय पालिकामा सञ्चालित संस्थागत विद्यालयका बसहरु सडकमा खाली गुडाएर विरोध प्रदर्शन गरेका छन् । बनेपा बस पार्क देखि धुलिखेल सम्म बनेपामा सञ्चालित ६२ बटा विद्यालयका बसहरु बनेपाबाट अरनिको राजमार्ग धुलिखेल सम्म खाली बस गुडाएको कुरा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः सरकारले संस्थागत विद्यालय सक्काउन बलजफती गरी १० देखि १५ प्रतिशत पूर्ण छात्रवृतिको व्यवस्था गरी विद्येयक प्रस्तुत गर्न खोजेको जनाउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्