IMG-LOGO

महिला सशक्तीकरणका लागि अभिमुखिकरण

 मंगल, भदौ ३, २०८२  --

 

     बि .पि. डब्लु (दउध) बनेपा, काभ्रेले शुक्रबार महिला सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम संस्थाको अध्यक्ष सरिता पलान्चोकेको सभापतित्वमा सम्पन्न भयो । केन्द्रिय सह सचिव सुबर्ण प्रजापति, पाटन च्याप्टर अध्यक्ष  प्रमिला शाक्य बि पि डब्लू बनेपाको पुर्ब अध्यक्ष ईश्वरी बादेले प्रशिक्षण दिनु भएको थियो । संस्थाकी अध्यक्ष  पलान्चोकेले महिला उद्यमी व्यावसायिको प्रबद्र्धन, नेतृत्व  बिकास र सामाजिक जागरणका कार्यक्रम गर्दै जाने बताउनु भयो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने, संस्थाका सल्लाहकारहरु लक्षिमीराज राजभण्डारी, दियेश रत्न शाक्य, राजु सरकार र पुर्ण पलान्चोके लगायतको आतिथ्यता रहेको थियो कार्यक्रमको संचालन सचिव सुजिता बैदारले गर्नु भएको थियोे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्