IMG-LOGO

बडाल गाउँमा कन्या पुजा

 मंगल, भदौ ३, २०८२  --

 

     श्रीबहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान र श्री जन चेतना युवा समूह धुलिखेल –८ बडाल गाउँको संयुक्त आयोजनामा कृष्ण अस्टमीको अवसरमा कन्या पुजा सप्पन्न भयो । प्रतिष्ठानका अध्यक्ष रामहरि बडालका अनुसार ९८ जना कन्या पुजिएको बताउनु भयो। समुहका अध्यक्ष रमेशप्रसाद न्यौपानेला परम्परादेखी चल्दै आएको कन्या पुजा बडाल गाउँमा भने ८ वर्ष देखि प्रारम्भ गरिएको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष बिनोद गौतम संस्थाका संस्थापक अध्यक्ष उद्धवप्रसाद बडाल, पूर्व अध्यक्ष साधुराम बडाल, प्रतिष्ठानका सचिव गणेश बडाल लगायत कार्य समिति र स्थानीयहरुको उल्येखनीय सहभागीता रहेको थियो । उक्त कन्या पुजामा स्थानीयको उल्लेखनीय सभागिता रहेको थियोे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्