IMG-LOGO

बनेपा र मण्डनदेउपुर नगरलाई पनि स्वास्थ्य बीमा सेवा अनुमती

 सोम, भदौ २, २०८२  --

 

     स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम मण्डनदेउपुर र बनेपा नगरपालिकामा रहेका अस्पताल समेत लागु हुने भएको छ । श्रावण ३० गते भएको सेवा सभ्झौता अनुसार मण्डनदेउपुर आधारभूत अस्पताल र बनेपा आधारभूत नगर अस्पताललाई सुचिकृत गरि सेवा प्रवाह गर्न अनुमति दिइएका बताइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्