ओलीले बसी टिक्न नदिएर बिद्रोह गरि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र हालै एस पार्टी प्रवेश गरेका बामदेव गौतम एमाले भित्र भएको भाडभैलोले अत्यन्तै खुशी भएका छन् । ओली तेस्रोपटक पनि अध्यक्ष खाउला भनेर दाउ हेरिरहेका बेला जननेता मदन भण्डारीकी पत्नी विद्या भण्डारीले ओलीलाई टक्कर दिएपछि दुबै नेताको हर्षको सीमा नरहेको हो ।
