IMG-LOGO

न्यू राइजीङ स्कुल प्याब्सन बेस्ट स्कुल अफ द इयर २०८१ बाट सम्मानित

 सोम, असार ३०, २०८२  --

     न्यू राइजीङ स्कुल प्याब्सन बेस्ट एस.इ.ई नतिजा २०८१ अफ द इयरबाट सम्मानित आधारमा काभ्रे जिल्लाभरको सम्पुर्ण विद्यालय मध्ये स्कुल अफ इयर २०८१ विद्यार्थीहरुको औसत जि.पि.ए ३.७० प्राप्त गरि न्यू राइजीङ स्कुल सर्बोकृस्ट विद्यालयको रुपमा “एब्द्यक्इल् द्यभकत क्अजयय िइा त्जभ थ्भबच २०८१” को पदकबाट शनिबार काभ्रे जिल्ला प्याब्सनले घोषणा सहित सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल विमल न्यौपानेले उक्त सम्मानबाट विद्यालय परिवारको गरिमा बढेकोमा खुसी साट्दै यति ठुलो सफलता  प्राप्तिको यस अवस्था सम्म ल्याउन विद्यालय र मलाई ब्यक्तिगत रुपमा अनबरत साथ, सहयोग, सदभाव, उत्प्रेरणा एवं हौसला प्रदान गर्ने शिक्षक बर्ग, अभिभावकहरु, मिहिनेती विद्यार्थी भाइबहिनीहरु, विद्यालय संचालक समिति सहित तमाम शुभचिन्तक महानुभाबहरुमा हृदय देखि आभार व्यक्त गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्