IMG-LOGO

मोबाईल पसलमा चोरी गर्नेहरु पक्राउ

 सोम, असार ३०, २०८२  --

     गत शुक्रबार पाँचखाल ४ समाजकल्याण चोकमा रहेको मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । रविन इलेक्ट्रोनिक सेन्टर पसलमा गत शुक्रबार चोरी गरि फरार रहेका भक्तपुर चाँगुनारायण–५ छालिङ स्थित डेरा लिइ लुकिछीपी बसेको अवस्थामा पाँचखाल–२ का १९ वर्षिय सुमन वाइवा र सुरेश वाइवालाई पक्राउ गरिएको हो । उनीहरुको कोठाबाट १३ थान मोबाइल, विभिन्न मोबाईलको डाटा केबल ५ थान र विभिन्न मोबाईलको ३ थान कभर निज प्रतिवादीहरुबाट वरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्