IMG-LOGO

संकल्प कलेजमा निः शुल्क ऋःब्त् कक्षा सुरु

 सोम, असार २३, २०८२  --

     बनेपा– १०, जनगालमा अवस्थित संकल्प कलेजले कक्षा १२ को परीक्षा दिएका काभ्रेको सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क रुपमा ऋःब्त् कक्षा संचालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संकल्प कलेजले सेमेष्टर प्रणालीका ब्यवस्थापन संकाय अन्तर्गत विएचएम द्यज्ः र विआइएम द्यक्ष्ः कार्यक्रमहरु संचालन गर्दे आएको छ । उक्त कार्यक्रम अध्ययन गर्नको लागि ऋःब्त् परीक्षा अनिवार्य रुपमा दिनु पर्ने हुँदा शैक्षिक शत्र २०८२ मा अध्ययन गर्ने विद्यार्थीलाई ऋःब्त् प्रवेश परीक्षा सहजीकरणका लागि निशुल्क कक्षा संचालन गरेको कलेज प्रशासन प्रमुख निरोज पाण्डेले जनाउनु भयो । पहिलो चरणको कक्षा गत असार १५ गतेवाट शुरु भइरहेको छ भने दाश्रो चरणको कक्षा संचालन साउन ४ गते वाट संचालन हुने पाण्डेले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्