IMG-LOGO

छात्र तर्पm सहर्ष जिल्ला प्रथम, कुसुम पनौती टप भइन्

 मंगल, असार १७, २०८२  --

 

     अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय पनौतीकोे छात्र सहर्ष नगरकोटी (३.९६) छात्र तर्फ जिल्ला प्रथम र कुसुम तिमल्सिना (३.९३) छात्रा तर्फ पनौती नगरपालिका प्रथम हुन सफल भएको कुरा अरुणोदय विद्यालयका सञ्चालक भिमसेन केसीले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्