IMG-LOGO

संकल्प कलेजका विद्यार्थीहरूलाई अध्ययन अवलोकन भ्रमण

 सोम, असार ९, २०८२  --

    बनेपा, संकल्प कलेज बनेपामा अध्ययनरत विद्यार्थीहरूको लागि अध्ययन अवलोकन भ्रमण गरेको छ व्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआइएम) को दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको लागि अध्ययन अवलोकन भ्रमण गरिएको विद्यालयका प्रशासन प्रमुख निरोज पाण्डेले बताउनुभयो । कुरीनतार स्थित बाह्रसिङ्गे औद्योगिक क्षेत्रको विद्यार्थीहरूले अध्ययन अवलोकन गरेका थिए । विद्यार्थी र शिक्षकहरू गरी ८९ जनाको भ्रमणमा सहभागिता रहेको थियो । विद्यार्थीहरूको अध्ययन अवलोकन भ्रमणसँगै होटेल त्रिशुलीमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्