IMG-LOGO

आचार्यलाई मातृशोक

 सोम, असार ९, २०८२  --

 

    नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य मधुप्रसाद आचार्यलाई मातृशोक परेको छ । उहाँकी ८८ वर्षिय आमाको शुक्रबार बिहान निधन भएको थियो । दमबाट पीडित आमा प्रजातन्त्र सेनानी धुर्वप्रसाद आचार्यकी पत्नी र राष्ट्रिय सभा सदस्य कमला पन्तकी सासुआमा पनि हुनुहुन्थ्यो । उहाँका ३ छोरा र १ छोरी रहेका छन् । काभ्रे टाइम्स र रेडियो एबिसी परिवार स्वर्गीय आमाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक  समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्