IMG-LOGO

बागमती प्रदेशको बजेट ६७ अर्ब ४७ करोड

 मंगल, असार ३, २०८२  --

 

            बागमती प्रदेश सरकारले २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्तुत ग¥यो । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काप्mलेले बजेट प्रस्तुत गरेका हुन् । सत्तारुढ दलबीच ६८ अर्बको सहमति भए पनि बजेटको आकार झण्डै ४ अर्बले बढाइएको थियो । १ असार, काठमाडौं । चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत सृजना भएको थियो । अन्ततः बजेटको आकार ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्