IMG-LOGO

DASM सुपरस्टार’ रियालिटी शोको अडिसन सम्पन्न

 मंगल, जेठ २८, २०८२  --

 

     काठमाडौं–सामरी इन्टरनेशनल इभेन्टको आयोजनामा ‘म्ब्क्ः सुपरस्टार’ रियालिटी शोको अडिसन काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम सामरी इन्टरनेसनल इभेन्टका अध्यक्ष र्याप गायक भरत सामरीको अध्यक्षतामा अडिसन सम्पन्न भएको हो । उक्त ‘म्ब्क्ः सुपरस्टार’ रियालिटी शोको विजेता अमेरिका जाने पाउने छन् । नृत्य, अभिनय, मोडलिङ र गायन विधामा आधारित उक्त प्रतियोगिताले प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने लक्ष्य राखेको छ । अडिसनमा ४० जना बालबालिकाले आफ्नो प्रस्तुति दिइएका थिए ।

     कार्यक्रमको अडिनसन भव्य समापनसँगै आयोजकले घोषणा गरेका छन् कि विजेताले अमेरिका, लस एन्जलस (ीब्) मा नेपालको प्रतिनिधित्व गर्ने छन् । ‘म्ब्क्ः सुपरस्टार’ रियालिटी शोको अडिसन पछि विभिन्न चरण पास गर्दै ‘ध्ष्ललभच धष्िि चभउचभकभलत ष्ल ीब् – ग्क्ब्’ भन्ने नारासहित सम्पन्न प्रतियोगिताले देशभरका युवाहरूलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

     निर्णायकहरू काभ्रे प्रेसको प्रधान सम्पादक, नव क्षितिज साप्ताहिकको सह–सम्पादक, राम्रो सन्देश डटकमको सह–सम्पादक युवा पत्रकार अरबिन्द्र गौतम, निर्देशक धनेन्द्र तिमिल्सिना, कलाकार मनोज गोर्खाली, आलिया लामा, लिजा राई, सन्तोष राना, ओरिङ जबेगु रहेका थिए ।

     कार्यक्रमको महाप्रबन्धक (ःम्) महेन्द्र शाही टिम सदस्यहरू (त्भबm ःझदभच) सुष्मिता तिमल्सिना, निशा तामाङ, अनिशा खरेल, विवेक ओझा, अभय महर्जन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा म्चभकक ःप्ः ँबकजष्यल ज्यगकभ भ्मगअबतष्यल एबचतलभच ःबलबकगि ध्यचमि ऋयििबनभ रहेको थियो भने स्थान साझेदार (ख्भलगभ एबचतलभच) मण्डला क्लाउड किचन रहेको थियो । कार्यक्रमको मुख्य आयोजक (इचनबलष्शभम) समरी इन्टरनेशनल र मुख्य कार्यकारी अधिकृत भरत समरी रहेका छन् ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्