IMG-LOGO

अपाङ्गता भएका व्यक्तिहरूको लागि ब्युटिसियन तालिम

 मंगल, जेठ २१, २०८२  --

 

     सामाजिक विकस कार्यलय धुलिखेल, बारामती प्रदेशको सहयोग, बनेपा नगरपालिकाको समन्वय र काभ्रे बहिरा विकास संघको आयोजनामा अपांगता भएका व्याक्तीहरुको लागि व्यूटिपालर (श्रीङ्गार) तालिम शुक्रबार सम्मपन्न भएको छ । सामाजिक विकास कार्यालय धुलिखेल बागमती प्रदेश शाखा प्रमुख मन्जु कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । प्रशिक्षक रामेस्वरी मानन्धरले २० जनालाई तालीम दिनुभएको थियो । शर्मिला मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । क्रममा बनेपा नगरपालिका ८ का अध्यक्ष शुभ लक्ष्मी मानन्धर अपाङ्गता महिला संस्था अध्यक्ष राम प्यारी पोटे, महिला उद्यमी मञ्च काभ्रे अध्यक्ष विश्वमाया ध्वजु दोभाषे पदमकेसरी प्रधनाङ्ग, आयुषा जस्पाउ, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेश प्रसाद न्यौपाने प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतको अतिथ्यता रहेको थियो ।.

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्